न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन सुरु भएको छ।
बुधवारबाट काठमाडौंमा देशभरका स्थानीय तहका उपमेयर, उपाध्यक्षहरुको उपस्थितिमा न्यायिक समितिको राष्ट्रिय सम्मेलन सुरु भएको हो।
राष्ट्रिय सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहालले डिजिटल एपको उद्घाटन गरी न्यायिक समितिको शुभारम्भ गरे।
डिजिटल एपमार्फत न्याय सेवा, अनलाइनमार्फत सेवा दिने उद्देश्यले एप ल्याएको जनाइएको छ।
स्थानीय तहको दर्तादेखि कार्यान्वयनको तहसम्म पुर्याउने, न्याय सम्पादनको कार्य निर्देशन स्पष्ट हुनुपर्ने, कार्यसम्पादनमा एक रुपमा आउने, चुस्तता, न्याय सेवामा निष्पक्क्षता हुने विश्वास समेत गरिएको छ।
चैत १५, २०७९, बुधबार
प्रतिक्रिया