सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक सुरु भएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माओवादीले पदाधिकारी बैठक बोलाएको हो।
33
Shares

प्रतिक्रिया