राजनीति


सरकारमा नजाने जसपाको निर्णय, समर्थन फिर्ता नगर्ने

सरकारमा नजाने जसपाको निर्णय, समर्थन फिर्ता नगर्ने

फाइल तस्बिर


नेपालखबर
माघ ४, २०७९ बुधबार १६:२५, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने निर्णय गरेको छ।

जसपा संसदीय दलको बुधबार बसेको बैठकले तत्काल सात दलीय सरकारमा नजाने निर्णय गरेको हो। तर जसपाले तत्कालै सरकारलाई दिएको समर्थन भने कायमै राख्ने भएको छ।

जसपाले सभामुखको निर्वाचनबारे पार्टीले बिहीबारसम्म निर्णय गर्ने भएको छ। 

पार्टी संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रकाश अधिकारीले यसबारे नेपाली कांग्रेससँग छलफल गर्ने भएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .