भारतीय विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी विदेशमन्त्री बिलवाल भुट्टो जर्दारीले नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौडेललाई बधाई दिएका छन्।
जयशंकरले ट्विट गर्दै गर्दै भनेका छन्, ‘विदेशमन्त्री नियुक्त भएकोमा बधाई। सँगै मिलेर काम गर्न प्रतीक्षारत छु।
त्यस्तै पाकिस्तानी विदेशमन्त्रीले पाकिस्तान र नेपालबीचको सम्बन्ध अझ सुदृढ गर्न पौडेलसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्।
पौडेल राई हिजो मात्र परराष्ट्र मन्त्री बनेकी हुन्।
90
Shares

प्रतिक्रिया