राजनीति


मन्त्री छान्न माओवादी पदाधिकारी बैठक बिहान बस्दै

मन्त्री छान्न माओवादी पदाधिकारी बैठक बिहान बस्दै

नेपालखबर
माघ २, २०७९ सोमबार २३:४८, काठमाडौँ

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले मंगलबार बिहान ८ बजे पदाधिकारी बैठक डाकेको छ। बैठकले सरकारमा पठाउने नेताहरुको नाम टुंगो लगाउने भएको छ।

सत्ता साझेदार दलको सोमबार बसेको बैठकबाट माओवादीले सञ्चार, पर्यटन र सामान्य प्रशासन मन्त्रालय पाएको छ।

यसअघि माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक मन्त्री भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad