अर्घाखाँचीमा एमालेले सुरुवाती अग्रता लिएको छ। एमालेको तर्फबाट सचिव टोप बहादुर रायमाझीले ११ सय ८६ मत पाएर अग्रता लिएका हुन्। सत्ता गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल गौतमले ७४७ मत प्राप्त गरेकी छन्। तेस्रोमा रहेका हरी प्रसाद भुसालले ६४ मत पाएका छन्। प्रकाशित: मंसिर ५, २०७९ सोमबार १८:१ 123 Shares
प्रतिक्रिया