ad ad

राजनीति


काठमाडौं २- हजार मत गन्दा घण्टी अगाडि, तेस्रोमा गठबन्धन

काठमाडौं २- हजार मत गन्दा घण्टी अगाडि, तेस्रोमा गठबन्धन

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १७:१५, काठमाडौँ

काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ।

एक हजार गणना हुँदा रास्ट्रिय स्वतन्त्र पार्टीले ३३३ ल्याएको छ। राष्ट्रि स्वतन्त्र पार्टीबाट उहाँ स्वबिता गौतम उम्मेदवार रहेकी छिन्। 

दोस्रोमा रहेको नेकपा एमालेले २ सय १८ मत ल्याएको छ। एमालेको तर्फबाट यहाँ मणिराम फुयाँल उम्मेदवार रहेका छन्।

तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रले १ सय ८२ मत पाएकी छिन्। यहाँ गठबन्धनको तर्फबाट माओवादीकी ओनसरी घती उम्मेदवार छिन्।

काठमाडौं २ मा अहिलेसम्म ४० मत बदर भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .