ad ad

राजनीति


काठमाडौं १० मा कांग्रेसका राजेन्द्र केसीलाई अग्रता, दोस्रोमा घण्टी

काठमाडौं १० मा कांग्रेसका राजेन्द्र केसीलाई अग्रता, दोस्रोमा घण्टी

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १३:५७, काठमाडौँ

काठमाडौं क्षेत्र नं. १० मा नेपाली कांग्रेसका राजेन्द्र केसीले स्पष्ट अग्रता बनाएका छन्। 

त्यहाँ केसी मुख्य प्रतिस्पर्धी भन्दा ३ सय ६० मतले अगाडि देखिएका हुन्। 

पछिल्लो परिणाम अनुसार कांगेसका केसीले १ हजार ८० मत ल्याएका छन्।

यहाँ दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी देखिएकोछ। उसका प्रदीप विष्टले ६ सय ९४ मत ल्याएका छन्। 

यहाँ तेस्रो स्थानमा रहेका नेकपा एमालेका हिमेश केसीले ६ सय ७२ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .