राजनीति


जसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

जसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

नेपालखबर
कात्तिक १९, २०७९ शनिबार १०:२७, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ। 

दिउँसो १ बजे नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको उक्त पार्टीले जनाएको छ।  

आगामी मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .