ad ad

राजनीति


रूपन्देही-२ : राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको घरमा शंकास्पद वस्तु फेला

रूपन्देही-२ : राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको घरमा शंकास्पद वस्तु फेला

सुदीप भण्डारी
कात्तिक १३, २०७९ आइतबार १०:३१, बुटवल

रूपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको घरको गेटमा शंकास्पद वस्तु फेला परेको छ।

बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा रहेको उम्मेदवार पौडेलको घरको गेटमा शंकास्पद फेला परेको हो । 

उक्त बस्तु बम हो या होइन भन्ने अहिलेसम्म यकिन भइसकेको छैन्।

घटनास्थलमा प्रहरी उपस्थित भएपनि उक्त बस्तु पहिचान र बम भए डिस्पोजलका लागि सेना कुरिरहेको छ। 

सेनाको बम डिस्पोजल आएपछि बम हो होइन भन्ने यकिन हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .