ad ad

राजनीति


प्रचण्डले गरे गोरखा २ मा उम्मेदवारी दर्ता

प्रचण्डले गरे गोरखा २ मा उम्मेदवारी दर्ता

नेपालखबर
असोज २३, २०७९ आइतबार १५:१३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईलाई साथै राखेर प्रचण्डले मनोनयन दर्ता गराएका हुन्। 

उनी चितवन क्षेत्र नम्बर ३ छोडेर गोरखा २ मा उठ्न गएका हुन्। 

प्रचण्डलाई नेसपा, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायत दलको समर्थन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .