ad ad

राजनीति


राजेन्द्र लिङ्देनले गराए झापा ३ मा उम्मेदवारी दर्ता

राजेन्द्र लिङ्देनले गराए झापा ३ मा उम्मेदवारी दर्ता

नेपालखबर
असोज २३, २०७९ आइतबार १४:३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन्। 

आइतबार आफ्नो गृहजिल्लामा पुगेर लिङ्देनले उम्मदेवारी दर्ता गराएका हुन्।

राप्रपाले झापा ३ मा नेकपा एमालेसँग तालमेल गरेको छ। झापा ३ मा एमालेले लिङदेनलाई सघाउने छ भने झापा ५ मा केपी ओलीलाई राप्रपाले सघाउने छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .