ad ad

कोशी


मोरङका सबै प्रतिनिधिसभा क्षेत्रमा स्वतन्त्र पार्टीको उम्मेदवारी

मोरङका सबै प्रतिनिधिसभा क्षेत्रमा स्वतन्त्र पार्टीको उम्मेदवारी

नेपालखबर
असोज २३, २०७९ आइतबार १४:९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले मोरङका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ।

स्वतन्त्र पार्टीका तर्फबाट मोरङ क्षेत्र नम्बर १ बाट कोमल बहादुर श्रेष्ठ, २ बाट खगेन्द्र प्रसाद नेउपाने, ३ बाट विकाश उप्रेती, ४ बाट नेत्र प्रसद शिवाकोटी, ५ बाट प्रमोद कुमार मण्डल र ६ नम्बरबाट यादव कुमार प्रधान स्वतन्त्र पार्टीबाट उमेदवार भएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .