राजनीति


राष्ट्रपतिको कदमको भण्डाफोर गर्ने सत्ता गठबन्धनको निर्णय, संयुक्त वक्तव्य आउँदै

राष्ट्रपतिको कदमको भण्डाफोर गर्ने सत्ता गठबन्धनको निर्णय, संयुक्त वक्तव्य आउँदै

नेपालखबर
असोज ५, २०७९ बुधबार ११:५७, काठमाडौँ

सत्ता गठबन्धनका दलले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको भण्डाफाेर गर्ने निर्णय गरेका छन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि सकिएको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिको कदम असंवैधानिक ठहर गर्दै चार दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्ने भएका हुन्। 

‘गठबन्धनले राष्ट्रपतिको कदम असंवैधानिक ठहर गर्यो’, बैठकमा सहभागी एक नेताले नेपालखबरसँग भने, ‘अब पुनः बैठक बसेर संयुक्त विज्ञप्ति जारी गर्छाैं।’

राष्ट्रपतिको कदम निर्वाचन बिथोल्ने षड्यन्त्र : वर्षमान पुन

नागरिकता विधेयक : अबका तीन विकल्प

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad