ad ad

राजनीति


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

नेपालखबर
साउन २, २०७९ सोमबार १०:१७, काठमाडौँ

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ।

बैठक दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ।

आजको बैठकमा केन्द्रीय समितिले गरेका निर्णय सार्वजनिक गर्ने र आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गर्ने जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .