राजनीति


प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन (लाइभ)


नेपालखबर
असार ३१ , काठमाडौँ

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले उपसभामुख पदको निर्वाचन गर्दैछ।

करिब अढाई वर्षसम्म खाली रहेको उपसभामुख पद प्रतिनिधिसभाको म्याद सकिने अवस्थामा सरकारले आवश्यक महसुस गरेको हो।

संवैधानिक परिषद् बैठकमा बहुमत पुर्‍याउनकै लागि सरकारले उपसभामुख पदको निर्वाचन गर्न लागेको हो।

उपसभामुख पदमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराईबीच प्रतिस्पर्धा हुँदैछ।

प्रतिनिधिसभामा सत्ता गठबन्धनका १६० धेरै सांसद छन्। उता नेकपा एमालेसँग ९८ जना मात्रै छन्। यस्तोमा उपसभामुखमा कांग्रेसकी भुसाल विजयी हुने करिब पक्का छ। 

असार ३१, २०७९ शुक्रबार १५:११

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad