प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।
कांग्रेसले यही मंसिर २६ गते केन्द्रीय समितिको बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उपनिर्वाचनको नतिजा सार्वजनिक भएपछि बस्न लागेको बैठकले निर्वाचनको समीक्षा गर्ने कांग्रेसले जनाएको छ।
त्यस्तै बैठकमा आगामी महाधिवेशनका बारेमा समेत छलफल हुने बताइएको छ
प्रतिक्रिया