संघीय सरकारले बजेटमा समेटेको सगरमाथा द्रुत मार्गका प्रदेश १ सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ।
आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आंवोले बजेट प्रस्तुत गर्दै नयाँ प्रविधिमा आधारित भएर सगरमाथासम्म पुग्नका लागि संघीय सरकारले ल्याएको योजनाको अध्ययन गर्न प्रदेश सरकारले बजेट राखेको बताए।
प्रतिक्रिया