बागमती प्रदेशले पशुपालनमा दिँदै आएको अनुदान खारेज गरेको छ।
आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कटेलले बजेट भाषणमा उत्पादनमूलक कृषिबाहेकको अनुदान खारेज गरिएको बताएका हुन्।
वास्तविक किसानलाई सहयोग दिने गरी घुम्ती कोष स्थापना गरी निर्ब्याजी पैसा दिने घोषणा आर्थिक मामिलामन्त्री जम्कटेलले गरेका हुन्।
त्यसको लागि ५० करोड रुपैयाँ विनियोजन गरेको हो। उल्लेख गरेअनुसार कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिइने उल्लेख छ।
57
Shares
प्रतिक्रिया