बारागढी गाउँपालिका–१ को अध्यक्षमा समाजवादी पार्टी, नेपालका सुरेशप्रसाद चौधरी निर्वाचित भएका छन्।
एक हजार ९५५ कूल मतमध्ये चौधरी ७४९ मत ल्याई विजयी भएको निमित्त निर्वाचन अधिकृत मनिष साहले जानकारी दिए।
उनका निकतम् प्रतिद्वन्द्वी नेकपामा शंकर चौधरीले ६७२ मत प्राप्त गरेका थिए।
प्रतिक्रिया