ad ad

राजनीति


मुख्यमन्त्री पौडेलले भने- प्रधानमन्त्रीमा उच्चमनोवल

 मुख्यमन्त्री पौडेलले भने- प्रधानमन्त्रीमा उच्चमनोवल

नेपालखबर
मंसिर ११, २०७६ बुधबार ४:२१,

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीमा उच्च मनोवल भएको बताएका छन्।

प्रधानमन्त्री ओलीमा भएको उच्चमनोवलबाट सबैको प्रेरणा लिनुपर्ने पौडेलले बताए।

‘प्रधानमन्त्रीको उच्चमनोवल, दूरदर्शिता तथा विकासका धारणा सबै नेपालीका लागि प्रेरणाको स्रोत हो,’ मुख्यमन्त्री पौडेलले आज (बुधबार) एक सन्देश जारी गरेको सन्देशमा भनिएको छ।

उनले स्वस्थ्यमा समस्या आएर अस्पतालमा उपचार गराइ रहेका प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .