नेपाल सरकार मन्त्रिपरिषदको बैठक अपराह्न ३ बजे बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले यसबारे जानकारी दिएका हुन्। उनका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नलागेको हो। प्रकाशित: माघ १०, २०७८ सोमबार १४:२८ 189 Shares
प्रतिक्रिया