लोकसेवा आयोगले निजामती सेवा तथा स्वास्थ्य सेवा तर्फका सेवा, समूह, उपसमूह तथा श्रेणी/तहका लागि २ सय ६१ अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) माग गरेको छ।
आज बुधबार विज्ञापन प्रकाशन गर्दै लोकसेवाले उक्त पदमा दरखास्ता आह्वान गरेको हो।
आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी पदहरूमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने उल्लेख गरेको छ।
सबैभन्दा धेरै इन्जिनियरको माग गरिएको छ भने कम्प्युटर इन्जिनियर, नापी अधिकृतलगायत पदमा पनि लोकसेवा आयोगले आवेदन आह्वान गरेको छ।
हेराैँ लाेकसेवाकाे विज्ञापन:


प्रतिक्रिया