राजनीति


५४ जिल्लामा चुन्यो एमालेले नयाँ नेतृत्व (अध्यक्षको नामसहित)

५४ जिल्लामा चुन्यो एमालेले नयाँ नेतृत्व (अध्यक्षको नामसहित)

कञ्चनपुरमा आयोजित एमालेको जिल्ला अधिवेशनको तस्बिर।


नेपालखबर
पुस २८ , काठमाडौँ

देशभर जारी जिल्ला अधिवेशनअन्तर्गत नेकपा एमालेले अहिलेसम्म ५४ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ। 

एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बुधबार बिहान दिएकाे जानकारीअनुसार देशका ५४ जिल्लाका साथै पार्टीको दुइटा विशेष जिल्ला कमिटीको नयाँ नेतृत्व चयन गरिएको हो। 

सूची यसप्रकार छ–

१. झापा- दीपक कार्की

२. पाल्पा- धनेन्द्रराज घिमिरे

३. दाङ- हुकुमबहादुर बस्नेत

४. डोल्पा- शेरबहादुर बुढा

५. सल्यान- गोविन्द पुन

६. बर्दिया- लालबहादुर श्रेष्ठ

७. बॉके- किस्मतकुमार कक्षपति

८. धादिङ- भूमि त्रिपाठी

९. अर्घाखाची- पीताम्बर भुसाल

१०. मोरङ- ऋषिकेश पोखरेल

११. काभ्रे- अशोक ब्याञ्जु

१२. भक्तपुर- बचन देउजा

१३. गुल्मी- बालसिंह काउछा

१४. खोटाङ- रामप्रसाद दंगाल

१५. सप्तरी- ताराकान्त चौधरी

१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ

१७. धनकुटा- इन्द्रमणि पराजुली

१८. रसुवा- कर्णेल लामा

१९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी

२०. कपिलवस्तु- डम्बर शर्मा

२१. नुवाकोट- बद्रीप्रसाद मैनाली

२२. तेह्रथुम- तेजमान कन्दङ्वा

२३. रुपन्देही- तेजेन्द्र केसी

२४. लमजुङ- कृष्णप्रसाद अधिकारी

२५. पाँचथर- राजकुमार भण्डारी

२६. रामेछाप- आनन्द श्रेष्ठ

२७. गोरखा- प्रेमबहादुर गुरुङ

२८. मकवानपुर- एकलाल श्रेष्ठ

२९. डडेल्धुरा- प्रकाश सावँद

३०. भोजपुर- शरण राई

३१. बैतडी- सुरेन्द्र पाल

३२. म्याग्दी- देवेन्द्र केसी

३३. जुम्ला- शान्तिलाल महत

३३. काठमाडौं- दीपक निरौला

३४. ललितपुर- पुरुषोत्तम आचार्य

३५. सिन्धुली- कुमारबहादुर कार्की

३६. इलाम- महेश बस्नेत

३६. बाग्लुङ- हिरा केसी

३७. सोलुखुम्बु- डुफकुमार बॉस्तोला

३८. प्युठान- विजयविराज विष्ट

३९. पर्वत- राजुप्रसाद पौडेल

४०. डोटी- चक्र मल्ल

४१. रुकुम पश्चिम- नन्दराम देवकोटा

४२. उदयपुर- परमेश्वर घिमिरे

४३. दोलखा- नरबहादुर श्रेष्ठ

४४. नवलपरासी (पूर्व)- मुक्तिराम पाण्डे

४५. ओखलढुंगा- शंकर कटवाल

४६. सिराहा- चन्द्रेश्वर मण्डल

४७. कैलाली- रतन थापा

४८. ताप्लेजुङ- भुपेन्द्र थेबे

४९. बाजुरा- कालीबहादुर शाही

५०. स्याङ्जा- सूर्य गैरे

५१. दार्चुला- प्रेमसिंह धामी

५२. जाजरकोट- खिमबहादुर शाही

५३. सुर्खेत- अमृत बीसी

५४. कास्की- मनबहादुर गुरुङ

विशेष जिल्ला कमिटी

१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष- उमेश ढकाल

पुस २८, २०७८, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad