राजनीति


गण्डकी कांग्रेस सभापति पदमा पौडेलपक्षीय शुक्रराज शर्मा विजयी हुने निश्चित

गण्डकी कांग्रेस सभापति पदमा पौडेलपक्षीय शुक्रराज शर्मा विजयी हुने निश्चित

वाशुदेव मिश्र
मंसिर १९, २०७८ आइतबार ६:१६, काठमाडौँ

नेपाली कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी हुने निश्चित भएकाे छ।

भर्खर प्राप्त जानकारीअनुसार ११०० मत गनिसक्दा शर्मा १०२ मतले अगाडि छन्।  अब ४६ मत मात्र गन्न बाँकी छ। 

उनका प्रतिस्पर्धी अर्जुन जोशीले हार्ने निश्चित भएको छ। 

शुक्रराज कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .