ad ad

राजनीति


प्रधानमन्त्री, राष्ट्रपति जोसुकै भए पनि देश माओवादी केन्द्रकै वरिपरि छ : प्रचण्ड

प्रधानमन्त्री, राष्ट्रपति जोसुकै भए पनि देश माओवादी केन्द्रकै वरिपरि छ : प्रचण्ड

नेपालखबर
मंसिर ६, २०७८ सोमबार ९:२४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले देश आफ्नो पार्टीकै वरिपरि रहेको दाबी गरेका छन्। 

सोमबार बिहान गृहजिल्ला चितवनकाे टाँडीमा अगुवा कार्यकर्ता  भेटघाट तथा प्रशिक्षण  कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्री जोसुकै भए पनि, राष्ट्रपति जोसुकै भए पनि देश माओवादी केन्द्रकै वरिपरि छ।’

दुईदुईपटकको विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापना गराउँदै देशलाई प्रतिगनबाट जोगाउँदै यो अवस्थामा ल्याउन माओवादी केन्द्रले नेतृत्वदायी भूमिका निर्वाह गरेको प्रचण्ले दाबी गरे। 

यो कुरा जनताका घरघरमा गएर बुझाउन उनले उपस्थिति नेता कार्यकर्तालाई अनुरोध गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .