राजनीति


भीम रावलको कविताः भरिभराउ कक्षभित्र केही खाली लाग्छ किन?

भीम रावलको कविताः भरिभराउ कक्षभित्र केही खाली लाग्छ किन?

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १८:३०, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको विधान महाधिवेशनमा सहभागी भइरहँदा कविता रचेका छन्। 

कवितामा व्यक्त उनको भावनाले माधव नेपाललाई सम्झिएझैं भान हुन्छ।  

‘खुसी छन् कि मनहरू दुखेका छन् कहीँ कतै, तरंग अन्यत्र छ कि ध्यान सबको केन्द्रित यतै’, रावलले लेखेका छन्, ‘भरिभराउ कक्षभित्र केही खाली लाग्छ किन, मर्ने बाँच्ने सँगै भन्ने फर्किन्छन् कि कतै दिन!’

पढ्नुहाेस् भीम रावलकाे कविता-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad