राजनीति


मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०७८ बिहिबार ७:३३, काठमाडौँ

आज (बिहीबार) बिहान सर्वदलीय बैठक राख्न लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदको बैठक पनि राख्ने भएका छन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने भएको हो। 

आज बोलाइएको मन्त्रिपरिषद् बैठक नियमित बैठक नै भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्रिपरिषदको बैठकअघि प्रधानमन्त्रीकै आह्वानमा बिहान १० बजे सर्वदलीय बैठक बस्दै छ।

यो पनि : ​प्रधानमन्त्री देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad