प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन्।
मोदीले शुक्रबार ७१ औँ जन्मदिन मनाउँदै गर्दा दुवै नेताले नेपालबाट बधाई दिएका हुन्।
— Sher Bahadur Deuba (@SherBDeuba) September 17, 2021Wishing Sri @narendramodi a happy 71st birthday! May it bring good health and further success.
'७१ औँ जन्मदिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना! तपाईंको सु-स्वास्थ्य र सुखमय जीवनको कामना गर्दछु', देउवाले शुभकामना दिँदै भनेका छन्।
त्यस्तै ओलीले पनि शभकामना दिँदै भनेका छन्, '७१ औँ जन्मदिनको शुभकामना ! तपाईंको सु-स्वास्थ्य र सुखद भविष्यको कामना गर्दछु।'
Warm greetings to Prime Minister Shri @narendramodi jee on the auspicious occasion of your 71st birthday. I wish you good health and happiness.
— K P Sharma Oli (@kpsharmaoli) September 17, 2021
Shares

प्रतिक्रिया