अफगािनस्तानमा तालिबानले आफ्नो नेतृत्वको सरकार घोषणा गरिसकेको छ।
यसलगत्तै तालिबानका सर्वाेच्च नेता हिबतुल्लाह अखुन्दजादाको वक्तव्य आएको छ।
उनले नयाँ सरकारले शरिया कानुनको दायरामा राखिने बताएका छन्।
साथै उनले नयाँ सरकारले चाँडै काम सुरु गर्ने जानकारी पनि दिएका छन्।
यो पनि–
अफगानिस्तान अब ‘इस्लामिक एमिरेट’, तालिबानले घोषणा गर्यो आफ्नो सरकार
69
Shares

प्रतिक्रिया