नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक सुरु भएको छ। एमालेसँग विभाजन भएपछि पहिलोपटक समाजवादीको संसदीय दलको बैठक बसेको हो। यो बैठकले दलको नेतादेखि प्रमुख सचेतकसहित पदाधिकारी चयन गर्नेछ। अहिले बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरिरहेका छन्। प्रकाशित: भदौ १३, २०७८ आइतबार १२:३४ 60 Shares
प्रतिक्रिया