नयाँ दल दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाल पक्षका नेताहरू अहिले निर्वाचन आयोगको कार्यालय पुगेका छन्।
सोमबारदेखि चन्द्रागिरि रिसोर्टमा बैठक गरेका उनीहरू त्यहाँबाट सीधै आयोगको कार्यालय पुगेका हुन्।

माधवकुमार नेपालको पार्टीको सनाखत आयोग कार्यालयको दाहिनेपट्टीको कोठामा भैरहेको छ। नागरिकता वा मतदाता परिचय पत्रसहित केन्द्रीय सदस्य र सांसदलाई भने संसद परिचय पत्रसहित उपस्थित भएका छन्।
हेर्नुहोस्, भिडिओ–

150
Shares

प्रतिक्रिया