ad ad

राजनीति


प्रधानमन्त्रीलाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

नेपालखबर
साउन ३, २०७८ आइतबार १३:२३,

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ।

आज सिंहदरबारमा बसेको उसको संसदीय दलको बैठकले देउवाका पक्षमा विश्वासको मत हाल्ने निर्णय गरेको हो।

यो पनिः ​पाउलान् देउवाले विश्वासको मत? यस्तो छ सांसदको हिसाबकिताब

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .