एमाले कार्यदलको बैठक सकिएको छ।
आजको बैठकमा अहिलेसम्म भएका अनौपचारिक छलफलको पुनरवलोकन गरिएको नेता घनश्याम भुसालले जानकारी दिए।
‘भोलि दिउँसो १ बजे पु्नः बस्ने निर्णय भयो,’ कार्यदलका एक सदस्य एवं एमाले स्थायी कमिटी सदस्य भुसालले नेपालखबरसँग भने।
यो पनिः
हस्ताक्षर फिर्ता लिन ओलीले दिएको समय सकिएपछि ब्युँतियो एमाले कार्यदल
312
Shares

प्रतिक्रिया