प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकबाट निर्वाचित सांसदलाई निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ।
बिहीबार निर्वाचन आयोगमा आयोजित कार्यक्रममा समानुपातिकतर्फका ११० सांसदलाई प्रमाणपत्र प्रदान गरिएको हो। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले प्रमाणपत्र वितरण गरेका हुन्।
























81
Shares

प्रतिक्रिया