साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा जारी छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी खेलमा श्रीलंकाविरुद्ध घरेलु टोली नेपालले फराकिलो अग्रता बनाएको छ।
नेपाल आजको खेलमा श्रीलंकालाई हराउँदै समूह विजेताको रुपमा सेमिफाइनल पुग्न चाहन्छ। श्रीलंका पनि नेपाललाई हराउँदै अन्तिम चारको यात्रा तय गर्न चाहन्छ।
आजको खेल हेर्न नेपाली दर्शकहरूको बाक्लो उपस्थिति छ। खचाखच दर्शकको उपस्थितिमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
दर्शकले पनि खेलाडीलाई हौसला बढाइरहेका छन्।
तस्बिरहरूः















621
Shares

प्रतिक्रिया