फोटोफिचर


स्कटल्यान्डविरुद्ध नेपाल, तस्बिरमा हेर्नुस् फिल्डिङ


सरोज नेपाल
फागुन ५, २०७९ शुक्रबार ११:१८, काठमाडौँ

आइसीसी विश्वकप एक दिवसीय त्रिकोणात्मक सिरिजमा स्टकल्यान्ड र नेपालबीचको खेल जारी छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले कसिलो फिल्डिङ प्रदर्शन गरिरहेको छ। 

जारी खेलमा स्कटल्यान्डले ६ विकेट गुमाएर १ सय ३८ रन बनाएर खेलिरहेको छ। 

नेपालका स्पिनर सन्दीपल लामिछाने एक्लैले ३ विकेट लिए। कुशल मल्लले २ तथा कुशल भुर्तेलले १ विकेट लिए। 

सन्दीपले ७ ओभर बलिङ गर्दा ३ विकेट लिए। कुशल मल्लले ६ ओभरमा १ मेडन राख्दै २ विकेट लिए। 

हेर्नुस् तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .