ad ad

फोटोफिचर


सौर्य एयरलाइन्सको विमान दुर्घटना, यस्तो छ अवस्था (तस्बिरहरू)


सरोज बैजु
साउन ९, २०८१ बुधबार ११:५६, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एरलाइन्सको विमान दुर्घटना भएको छ। दुर्घटनामा परेका क्याप्टेन मनिष शाक्यको उद्धार भएको छ 

अन्य यात्रुहरूको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ। 

बुधबार एयरलाइन्सको एएन एएमपी सीआरजे२०० जहाज ०२ रनवेमा उडेलगत्तै दुर्घटनामा परेको हो। जहाजमा १९ जना रहेको प्रारम्भिक जानकारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। 

घटनाको थप विवरण आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .