फोटोफिचर


नारायणहिटी गेटैमा ओली आमसभाका २२ झलक (फोटोफिचर)


प्रविन कोइराला
माघ २३, २०७७ शुक्रबार १२:१९,

प्रचण्ड–माधव नेपाल पक्षले आमहडताल गरेको एकै दिनपछि केपी शर्मा ओली पक्षले पनि काठमाडौंमा शुक्रबार ठूलो आमसभा आयोजना गर्यो।

हजारौँ मानिसलाई नारायणहिटी दरबारअगाडि उतारेको ओली पक्षले आमसभामा टोपी लगाउनेदेखि पहाड र तराईका सरोबर मानिसहरुलाई उतारेको थियो।

आमसभा सुरु हुनुअघि ओली पक्षले विभिन्न स्थानबाट झाँकी र जुलुस निकालेको थियो।

तराईबाट आएका महिला, बालबालिकादेखि वृद्धवृद्धासम्म जुलुसमा सहभागी भए भने उपत्यकाबाट युवादेखि वृद्धावस्थाका मानिसहरुसम्म उपस्थित देखिन्थ्यो। सभास्थलवरपर सूर्य चिह्नांकित झण्डा र ओलीका फ्लेक्सबोर्ड राखिएका थिए।

आमसभाका दृश्यहरुः

614A7880.jpg

614A7957.jpg

614A7897.jpg

614A7998.jpg

614A8068.jpg

614A8043.jpg

614A8070.jpg

614A8086.jpg

614A8101.jpg

_DSC9846.jpg

614A7789.jpg

_DSC9861.jpg

_DSC9847.jpg

pm_oli_durbarmarg_2.jpg

614A8123.jpg

614A9885.jpg

_DSC9847_1.jpg

614A8112.jpg

_DSC9857.jpg

_DSC9849.jpg

614A7818.jpg

pm_oli_durbarmarg.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .