फोटोफिचर


संसद विघटन विरुद्ध विवेकशीलको रचनात्मक प्रदर्शन (फोटोफिचर)


प्रविन कोइराला
माघ ५, २०७७ सोमबार १०:८,

विवेकशील पार्टीले संसद विघटनविरुद्ध सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि विघटन गरेपछि सो कदमलाई असंवैधानिक भन्दै आएको विवेकशीलले पुस ६ गतेदेखि नै विभिन्न सिर्जनात्मक स्वरूपमा माइतीघर मण्डलमा लगातार प्रदर्शन गर्दै आएको छ।

आज प्रदर्शन सुरु गरेको एक महिना पुगेकोमा महिनाभरि गरेका उल्लेखनीय गतिविधिहरूलाई पुनः दोहोऱ्याई विरोधको पहिलो चरणको कार्यक्रमको समापन गरेको विवेकशीलले जनाएको छ।

विवेकशीलले शैशवकालमा रहेको लोकतन्त्रलाई नै मार्ने कोशिश भएको महसुस गरी गमलामा रहेका साना बिरुवालाई बोकी ‘लोकतन्त्रको बिरुवा नमार’ भनी प्रदर्शन गरेको थियो।

Bibeekshil_protest_13.jpg

Bibeekshil_protest_12.jpg

Bibeekshil_protest_11.jpg

Bibeekshil_protest_10.jpg

Bibeekshil_protest_9_1.jpg

Bibeekshil_protest_8_1.jpg

Bibeekshil_protest_7_1.jpg

Bibeekshil_protest_6_1.jpg

Bibeekshil_protest_5_1.jpg

Bibeekshil_protest_4_1.jpg

Bibeekshil_protest_3_1.jpg

Bibeekshil_protest_2_1.jpgBibeekshil_protest_1_2.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad