ad ad

फोटोफिचर


दोहोरी तथा रात्रिकालीन व्यवसाय सञ्चालनको माग गर्दै प्रदर्शन (फोटोफिचर)


प्रविन कोइराला
मंसिर १८, २०७७ बिहिबार ९:५५,

ठमेल पर्यटन विकास परिषदले दोहोरी तथा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ।

कोभिड–१९ का कारण बन्द रहेका रात्रिकालीन व्यवसाय सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरिएको हो।

व्यवसायीहरु बिजुलीबजारमा भेला भई माइतीघर मण्डलामा आएर सभा गरेका थिए।

कोरोना संक्रमणका कारण गरिएको लकडाउनपछि रात्रिकालीन व्यवसायहरु ठप्प छन्। अन्य व्यवसाय सञ्चालनमा आइसकेकाले साे व्यवसाय पनि सञ्चालन गर्न पाउनुपर्ने उनीहरुको माग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .