भूकम्पले ध्वस्त बनाएको रानीपोखरीले पुनर्निर्माण पछि मुहार फेरेको छ।
काठमाडौंको आकर्षण रानीपोखरीको बुधबार राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन्।
उद्घाटनपछि आज साँझ त्यहाँ बत्ति बालेर झिलीमिली पारिएको छ।
रानीपोखरीको मल्लकालीन शैलीमा नेपाल सरकारले पुनर्निर्माण गरेको हो।
पूनर्निमाणपछि रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्दिर पुरानै स्वरुपमा तयार भएका छन्।
प्रतिक्रिया