प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता भएपछि पहिलो पटक नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही पुगेका छन्।
सोमबार थापाले आफ्नो चुनाव क्षेत्र सर्लाही-४ मा भेटघाट गरेका छन्। कांग्रेसका स्थानीय नेता तथा कार्यकर्तासँगै मतदातासँग भलाकुसरी गरेका छन्।
गत माघ ६ गते थापाले वारिसमार्फत सर्लाही-४ बाट उम्मेदवारी दर्ता गरेका थिए। निर्वाचन आचारसंहितका कारण जनकपुरको चुनावी सभा रोकिएपछि उनी आज मधेस पुगेका हुन्।


























207
Shares

प्रतिक्रिया