नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठक जेनजी विद्रोहका क्रममा जलेर खण्डहर बनेको केन्द्रीय कार्यालय, सानेपामा चलिरहेको छ।
बैठकमा सभापति शेरबहादुर देउवा उपस्थित छैनन्। बैठकको संयोजकत्व उपसभापति पूर्णबहादुर खड्काले गरेका छन्।
कांग्रेसको २६ असोजबाट केन्द्रीय कार्यसमिति बैठक हुँदैछ। त्यसैको तयारीस्वरुप यो बैठक बसेको हो।




























216
Shares

प्रतिक्रिया