डिल्लीबजारस्थित कारागारमा आगजनी गरी भाग्न खोजेका कैदीलाई नेपाल प्रहरी र नेपाली सेनाले रोकेको छ।
कारागारभित्र आगजनी गरेर मुख्य गेट तोडफोड गरी बाहिर निस्की हिँड्न खोजेका उनीहरूलाई सेनाले गेटमै रोकेको हो।
झोला बोकी गेट फोेरेर निस्किएका उनीहरूलाई सेनाले अहिले सडकमा होल्ड गरेर राखेको छ।




























तस्बिरहरू : न्युज एजेन्सी नेपाल

प्रतिक्रिया