राजनीति


डिल्लीबजारमा सेनालाई देखेपछि लुटेराले अढाई लाख नगद छाडेर भागे

डिल्लीबजारमा सेनालाई देखेपछि लुटेराले अढाई लाख नगद छाडेर भागे

नेपालखबर
भदौ २५, २०८२ बुधबार १३:२६, काठमाडौँ

काठमाडौँको डिल्लीबजारमा एक समूहले अढाई लाख रुपैयाँभन्दा बढी नगद छाडेर भागेका छन्।

डिल्लीबजार-नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौजलाई देखेपश्‍चात छोडेर भागेको नेपाली २ लाख ३२ हजार ५०० रुपैयाँ नेपाली र २ हजार ५०० अमेरिकी डलर बरामद गरिएको नेपाली सेनाले जनाएको छ।

सेनाले देशका विभिन्न भागमा विध्वंश मच्चाउने र लुटपाट गर्नेहरूविरुद्ध कारबाही तीव्र पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad