फोटोफिचर


पूर्वराजा काठमाडौं फर्किँदै, स्वागत गर्न भेला भए समर्थकहरू (तस्बिरहरू)


सरोज नेपाल
फागुन २५, २०८१ आइतबार १५:७, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज काठमाडौं आउँदै छन्। 

अपराह्न साढे ३ बजे समिट एयरको चार्टर्ड उडानबाट काठमाडौं आउनलागेका उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरुले भव्य स्वागतको तयारी गरेका छन्। 

अहिले त्रिभुवन विमानस्थलबाहिर ठूलो संख्यामा भीड जम्मा भएको छ भने शाहलाई निर्मल निवास पुर्‍याउन र्‍याली आयोजना गरिएको ती दलहरुले उल्लेख गरेका छन्। 

राजतन्त्रवादीहरुको प्रदर्शन र भीडका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा भने प्रभाव परेको छ। 

हेर्नुहोस् तस्बिरहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad