आज संविधान दिवस तथा राष्ट्रिय दिवस। देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
यस क्रममा केन्द्रीय राजधानी काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह आयोजना गरिएको छ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत देशका विशिष्ट व्यक्ति सहभागी छन्।
कार्यक्रममा विभिन्न झाँकी प्रदर्शन गरिएका छन्।
नेपाली सेनाले हेलिकप्टरबाट पुष्पवृष्टिका साथै विभिन्न सैनिक कौशल प्रदर्शन गरेको छ।
सो अवसरमा शान्तिको प्रतीक सेतो परेवा उडाइयो।
हेर्नुहोस् तस्बिरहरू






































90
Shares

प्रतिक्रिया