ad ad

फोटोफिचर


दसैँ आयो, पार्ने हैन त चंगा चैट? (तस्बिरहरू)


सरोज नेपाल
कात्तिक ३, २०८० शुक्रबार १५:३०, काठमाडौँ

उत्साह, उमंग र हर्षोल्लासहका साथ मनाइने दसैँ नेपालीहरूको घर आँगनमा सुरु भइसकेको छ। दसैँमा चंगा उडाने र पिङ खेल्ने पुरानो प्रचलन छ। 

पछिल्लो समय आधुनिकताको विकाससँग चंगा उडाउने र पिङ खेल्ने प्रचलन पनि विस्तारै कम हुन थालेको छ। 

शहरी क्षेत्रका आकाशमा बाक्लै देखिन चंगा अहिले फाट्टफुट्ट देखिन्छ। दसैँमा बिदामा बसेका केटाकेटीहरू पनि पिङ खेल्ने र चंगा उडाउने भन्दा मोबाइल गेम र सामाजिक सञ्जालमै भुलिरहेका भेटिन्छन्।

नवरात्रको छैटौं दिन राजधानीका केही भागमा चंगा उडाइरहेका केही बालबालिकाका तस्बिरहरू नेपालखबरले कैद गरेको छ।

तस्बिरहरूः
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .