ad ad

फोटोफिचर


काठमाडौंको फोहोरलाई फेरि अवरोध, प्रहरी स्कर्टिङमा लान थालियो (तस्बिरहरू)


सरोज बैजु
साउन ५, २०८० शुक्रबार १३:५१, काठमाडौँ

काठमाडौं महानगरपालिकाले प्रहरी स्कर्टिङको सहयोग लिएर सिसडोल र बन्चरे डाँडामा फोहोर लान थालेको छ।

नुवाकोटको सिसडोल र बन्चरेडाँडाका स्थानीयले १ साउनदेखि फोहोर फ्याँक्न नदिने बताएसँगै काठमाडौंको फोहोर उठ्न सकेको थिएन।

नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनबेंसी नगरपालिकाका स्थानीयले फोहोरका कारण दुर्गन्ध फैलिएको गुनासो गरेका थिए।

उनीहरुले आफूहरूको माग सम्बोधन नभएको भन्दै १ साउनदेखि फोहोरमैला फ्याँक्न बन्द गराउँदै आन्दोलन घोषणा गरेका छन्।

शुक्रबार प्रहरीको स्कर्टिङमा ककनीतर्फ जाँदै गरेका फोहोरका गाडी, हेर्नुस् तस्बिरमा :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .